Wednesday, December 21, 2011

श्रीलेखाको यस्तो स्वरुप





अभिनेत्री श्रीलेखा दक्षिण भारतीय नायिकाहरुमध्येमा हट तथा सेक्सी नायिकाको रुपमा गनिन्छिन् । उनले तमिल, तेलुगु, कन्नदा र मलायालम फिल्महरुमा अभिनय गरिसकेकी छिन् । उनले दक्षिण भारतका थुप्रै चर्चित नायकहरुसाग फिल्म खेलेकी छिन् । कालिकाली हिस्सी परेकी श्रीलेखा दक्षिण भारतका अरु नायिका जस्तै मोटो जिउकी छिन् तरपनि छरितो देखिन्छिन् । उनका केही सेक्सी पोजहरु यहाँ समावेश छन् । तस्वीरः एजेन्सी

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Cinetimes - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger