Wednesday, March 7, 2012

होलीमा पूनम






भारतीय मोडेल पूनम पाण्डे चर्चा बटुल्नका लागि हरेक हतकण्डा अपनाउन पछि पर्दिनन् ।

त्यहीँ कुरालाई पुष्टि गर्दै उनले पब्लिसिटीका लागि पछिल्लोपटक होलीको बहानामा अश्लील भिडियो सार्वजनिक गरेकी छिन् ।

यो भिडियोमा पूनमले आफ्नो पूरै हद पार गरेकी छिन् ।

बिकिनीमा होली खेल्दै गरेकी पूनमले केही अश्लील हर्कत पनि देखाएकी छिन् । उनको उत्तेजक डर्टी भिडियो हेर्नुहोस्

Sunday, February 26, 2012

पूनमको अर्को धमाका


भारतीय मोडेल पूनम पाण्डेको नाम फेसनको दुनियामा रुची राख्नेको मुखैमा झुण्डिन थालेको नाम हो भन्दा पनि फरक नपर्ला । इन्टरनेट सामाजिक संजालमार्फत आफ्ना बोल्ड तस्वीर र स्टेटमेन्टमार्फत पूनमले फ्यानहरुलाई सन्तुष्टी प्रदान गर्दै तथा तरंगित पार्दै आएकी छिन् ।

पूनम आफ्नो उक्त गतिलाई धीमा गर्ने मनसायमा छैनिन् र आफ्नो कार्यलाई निरन्तरता दिँदै वा अझ गतिवान बनाउँदै अघि बढिरहेकी छिन् । यसैक्रममा उनले टि्वटरमा अर्को बिकिनी पोज अपलोड गरेकी छिन् ।

कालो रंगको बिकिनीमा निकै कामुक देखिएकी पूनमले तस्वीरसँगै लेखेकी छिन्, ‘टि्वटहार्ट, तपाइँहरुको मायाको लागि धेरै धेरै धन्यवाद, ही ही, सरी बिकिनी पाण्डे । लव यू अल ।’

Wednesday, February 22, 2012

पूनमलाई टक्कर दिँदै फेरी नांगिइन् चोपडा

बलिउड अभिनेत्री तथा मोडेल शर्लिन चोपडा आफ्नो बोल्ड छविका कारण चर्चित छिन् । उनलाई बलिउडमा बोल्डनेसको जग्गा आफ्नो पेवा हो भन्ने लाग्दो रहेछ । तर पछिल्लो समयमा पूनम पाण्डेले कामुकताको हद नाघिदिएपछि शर्लिनलाई आफु पछाडि परेको भान भयो । सायद त्यहीँ भएर होला उनले बोल्ड हिरोइनको नम्बर १ मा मै छु भन्ने देखाउन हालै फेरी नांगो तस्वीर टि्वटरमा अपलोड गरेकी छिन् ।

हुनत उनले टि्वटरमा न्यूज फोटो अपलोड गरेको यो पहिलो पटक होइन । यसअघि त्यस्तै नांगो फोटोका कारण टि्वटरले उनको अकाउण्ट नै प्रतिबन्धित गरेको थियो । अकाउण्ट नै बन्द भएपछि उनले उक्त फोटो हटाएकी थिइन् र अकाउण्ट पुनः संचालन भएको थियो ।

यसअघि नांगो फोटो राख्दा अकाउण्ट बन्द गरिएको घटना उनले सायद सम्भिmन सकिनन् त्यसैले फेरी अर्को नांगो फोटो अपलोड गरेकी छिन् । चोपडालाई सायद पूनमप्रति साह्रै डर लाग्न थालेछ क्यारे पटकपटक न्यूड पोजमार्फत आफ्नो ग्लामर एक्सपोज गर्ने कोसिस गरिरहेकी छिन् ।

पूनम पाण्डे जति बोल्ड रुपमा प्रस्तुत भएपछि अहिलेसम्म नांगिएकी छैनिन् अझ भनौँ सीमा तोडेकी छैनिन् । तर बलिउडमा लामो समयदेखि गायब भएकी चोपडाले नांगोपनबाट कम ब्याक गर्ने कोसिस गरेकी छिन् ।

चोपडाले सायद पूनमको हट फिगर देखेर लोभिएका प्रसंसकहरुको मन तान्ने कोसिस गरेकी छिन् र आफु उनीभन्दा अब्बल रहेको देखाउन सर्वांग नांगो बनेकी छिन् । अब अनुमान गर्न सकिन्छ की पूनम र चोपडाको बोल्ड बन्ने प्रतिस्पर्धा चल्नेछ, टि्वटर मार्फत । आखिर हामी दर्शकलाई त फाइदा नै भयो नी । एकपछि अर्को गर्दै हट तस्वीर हेर्न पाइने भयो । हैन र ? एजेन्सीको सहयोगमा


पौडी पहिरनमा टपटेन मोडेल (फोटो फिचर सहित)

खेलकुद सम्बन्धि दक्षिण अफ्रिकी चर्चित म्यागेजिनले आफ्नो यो वर्षको पौडी पहिरन सम्बन्धि विशेष अंकमा विश्वका चर्चित दश जना हट मोडेलहरुलाई समावेश गरेकेा छ । टप टेन स्विमस्विट गर्लको रुपमा समावेश गरिएका उत्कृष्ट दश कामुक मोडेलहरुलाई निकै उत्तेजक बिकिनी पहिरनमा प्रस्तुत गरिएको छ ।

यसमा सबैभन्दा पहिलो स्थानमा अमेरिकी मोडेल तथा हलिउड नायिका केट अप्टन परेकी छिन् । त्यस्तै दोश्रो स्थानमा डेनमार्ककी मोडेल निना अगडल, तेश्रोमा थाइ मूलकी अमेरिकी मोडेल क्रिसी टेगन तथा चौथोमा पनि अमेरिकी मोडेल एलिजा मिलर परेकी छिन् ।

पाँचौ स्थानमा इजरायली मोडेल बार रेफेली, छैटौँमा रसियन मोडेल इरिना श्याक, सातौँमा ब्राजिलियन मोडेल सिन्टिना डिकर, आठौँमा अमेरिकी मोडेल एरियल मेरेडिथ, नबौँमा अमेरिकी फेसन मोडेल मिचेल भावेर तथा दशौँमा अफ्रिकी मोडेल किर्बि ग्राफिन परेकी छिन् । यी टपटेन मोडेलको तस्वीर क्रमैसँग तल प्रस्तुत गरिएको छ । एजेन्सीको सहयोगमा ।










Tuesday, February 21, 2012

पहिलो सेक्स १७ वर्षमै



– यत्ना कार्की

मोडल तथा व्यवसायी यत्ना कार्की विभिन्न कारणले चर्चामा छिन् । उनले दिएको सेक्स सम्वन्धी हट कुराकानी होस् या व्यवसायको क्षेत्रमा उनले चालेको कदम । सन् २००४ वाट विश्वका विभिन्न देशमा पुगेर आफ्नो व्यापारलाई अगाडी वढाईरहेकी यी मोडल नेपाली मोडलिङमा लाग्ने समेत वताउँछिन् । उनै, यत्ना कार्कीसँग अनलाइनखवरका लागि विजय आवाजले गरेको कुराकानी:

तपाइ त सेक्सका वारेमा खुवै खुलेर कुरा गर्नुहुन्छ नि हैन ?

होईन, मैले एउटा मिडियाका लागि सेक्सको मात्र कुरा गर्ने प्रश्न भएकाले अन्र्तवार्ता दिएकी हुँ । यसपछि, मैले त्यस्तो कुनै कुरा गरेको छैन ।

तपाईको नामको अर्थ ?

वलियो, कसीले हो । मैले पनि डिस्नेरीमा हेरेकी हूँ ।

वाहिर वस्न थालेको कति भयो ?

सन् २००४ देखि हो । यसपछि भने आउने जाने भैरहेको छ ।

विहे अघि र पछि कुन सेक्स ठिक लाग्छ ?

अर्को प्रश्न सोध्नु न ।

सेक्स भनेको के हो जस्तो लाग्छ ?

जीवनलाई चाहिने एउटा आवश्यकता हो जस्तो लाग्छ ।

सेक्सको अनुभव छ ?

मसँग सेक्सको अनुभव छ ।

पहिलोपटक सेक्स कहिले भएको थियो ?

१७ वर्षको हुदाँ मेरो केटासाथीसँग भएको थियो । यस्तै, ४ वर्षजति भयो होला ।

पहिलो पटक सेक्स गर्दा कस्तो अनुभव भएको थियो ?

हैन, सेक्स त जीवनका लागि जरुरी कुरा हो नि । अनुभव त सामान्य नै भयो ।

यसपछि, फेरि पनि भयो ?

व्वाईफ्रेन्ड हुँदा त वारम्वार सेक्स भईरहन्थ्यो । तर, व्रेक अप भएपछि भने सेक्स कसैसँग पनि भएको छैन ।

विवाह कहिले गर्ने त ?

अझै ६ वर्ष जति लाग्छ होला ।

प्रेम प्रस्ताव कति आए त जीवनमा ?

उमेरमा त आईहाल्छ नि ।

आफ्नो अंगमा सेक्सी अंग कुन लाग्छ ?

मलाई त मेरो खुट्टादेखि शिर सम्म सवै राम्रो लाग्छ । तर, यसमा पनि विशेष भनेको आँखा हो ।

तपाईलाई मोडलिङ गर्ने ईच्छा पनि छ ?

यो मेरो रुची हो । तर, मैले धेरै चर्चित कम्पनीको विज्ञापन खेलीसकेको छु ।

नायिका वन्ने रुची छैन ?

रुची त छ तर समय ले नै भ्याउँदिन । सिनेमा खेल्नका लागि अफर पनि आईरहेका छन् तर भ्याएको छैन । म सिनेमा वनाउँन पनि चाहन्छु, यसैका लागि होमवर्क पनि गरिरहेको छु ।

हालसम्म कतिवटा देश घुम्नु भयो ?

सन् २००४ वाट सुरु भएको हो मेरो विदेश यात्रा । यसपछि त धेरै देश पुगिसकेको छु ।

तपाईलाई कस्तो मौसम मनपर्छ ?

मलाई त गर्मी नै मनपर्छ । समुन्द्रको तिर तर्फ पनि जान पाईने, कपडा पनि खासै लगाउनु पर्दैन नि हैन ।

कस्तो खालको युवक मनपर्छ तपाईलाई ?

मलाई त वुझ्ने युवक नै मनपर्छ ।

प्रेमका अनुभवहरु कत्तिको छन् ?

कुनै जमानामा थियो, स्कुल पढ्दा यसपछि त भएको छैन ।

कस्तो ड्रेसअप लगाउन मनपर्छ ?

हाफ पाईन्ट, ट्रायकसुट लगाउन मन लाग्छ ।

मिठो के खानेकुरा पकाउनुहुन्छ ?

स्यान्डविच र कफि मात्र ।

अवको दश वर्षपछि तपाई कस्तो हुनुहोला ?

म नेपालको एक सफल व्यवसायी वन्ने छु ।

तपाई विदेश किन गईरहनुहुन्छ ?

मेरो त्यहाँ ह्यान्डिक्राफ्टको व्यापार छ, यसैको लागि गइरहन्छु ।

अमेरिका र नेपालमा के फरक छ ?

नेपाल भर्खर भर्खर विकसित हुँदैछ । अमेरिका निक्कै नै विकसित राष्ट्र हो । तुलना गर्न नै मिल्दैन नि ।

अमेरिका भन्दा नेपाल कुन कुरामा कमजोर रहेछ त ?

धेरै कुरामा छ । शिक्षा, अभावदेखि हरेक कुरामा रहेको छ ।

यदि तपाई नेपालको प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ ?

म शिक्षाको नै विकास गर्छु ।

Saturday, February 11, 2012

Bhatts have teamed up with Kunal Khemu and Amrita Puri











As known to all the Bhatt’s latest movie Murder 2 has proved to be the most successful movie of the period and are on the cloud nine now. It paved path for them to plan for their future projects. While there have already planned for Murder 3, the Bhatts have announced a new project featuring Kunal Khemu and Amrita Puri in the lead.

This film, directed by a brilliant director Vishal Mahadkar and is titled as Blood Money. The story is all about an young man who pursues his dream job, which unfortunately turns into a nightmare. Actually Bhatts preferred to call the film as Jannat 2 in the beginning. But later according to fans' feedback on Twitter, they have decided to name it as Blood Money and announced officially.

Short & Sexy!





Sunny Leone is an Indo-Canadian pornographic actress of dual Canadian/American nationality.During her stay in the Bigg Boss house, Leone was approached by Mahesh Bhatt who entered the house briefly to offer her the lead role in Jism 2 (the sequel to the 2003 film Jism starring Bipasha Basu).

Sex Bombshell


Poonam pandey recently twitted new pic.

Tuesday, January 31, 2012

Braless Vanessa Hudgen

Honestly, I don’t know what’s going on with Vanessa Hudgens these days. I think I like this look on her, but I really can’t tell. There’s a lot going on with the mid-drift shirt, the fringe, the lack of a bra and the skirt she’s dragging around the floor. What’s happening here? I haven’t even mentioned her hair! Vanessa has this emo/Pete Wentz thing happening with her locks.

The haircut came about because of her movie Gimme Shelter, about a pregnant teenager turned away by her father because she decides to have to baby. Hmmm…now I have the song Papa Don’t Preach in my head. Anyway, the movie is in post-production so Vanessa has some time to relax, go to yoga, lunch and the VMA’s as well. What do you think? Do you like this look?


Australian model Lara Bingle in a bikini




Australian model Lara Bingle yesterday showed why she was once picked to represent beach babes Down Under in a worldwide tourism campaign.

The bikini model was the epitome of fresh-faced natural beauty as she enjoyed a lazy afternoon sunning herself on the rocks at a beach on Sydney Harbour.

Lara, 24, scraped her hair back into a bun and went without make-up, and poured her shapely figure into a skimpy string two-piece.

Read more: http://www.dailymail.co.uk/tvshowbiz/article-2093824/Lara-Bingle-shows-shapely-curves-bikini-soaks-Sydney-sun.html#ixzz1l3TbVKNA

Tuesday, January 24, 2012

Melissa Satta the gorgeous italian model that gave kevin prince boateng a sex injury-photos






Footballers don’t half have it hard (nudge, nudge). Kevin-Prince Boateng has had an injury-blighted season in Serie A so far, making only 11 starts to date, and is currently a doubt for AC Milan’s Champions League tie with Arsenal next Tuesday after suffering a thigh strain last week.

The reason? Well, according to his girlfriend – stunning Italian model and television presenter (aren’t they all?) Melissa Satta – it’s because they have lots and lots of lovely sexy sex.

Satta told Vanity Fair:

“The reason why Boateng is always injured is because we have sex 7-10 times a week.

“I hate foreplay, I want to get straight to the point. My favourite position is on top so I can take control.”

Yep, KP is knackered because he suffers the ignominy of having to hump this incredibly beautiful arrangement of DNA ‘around 7 to 10 times’ a week…

The poor lamb.

But wait! There’s more! Here’s an insightful video of the delightful Ms. Satta getting her nudey rudey parts body-painted for the Sports Illustrated spread featured in the gallery…
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Cinetimes - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger