Tuesday, January 10, 2012

कामुक बीबीसी प्रस्तोता क्लेमेन्ट

ब्रिटिस ग्लामर मोडेल जेसिका जेन क्लेमेन्ट अभिनेत्री तथा टेलिभिजन प्रस्तोता पनि हुन् । उनले ६ वर्षअघि बीबीसीको चर्चित कार्यक्रम द रियल हस्सल संचालन गरेसँगै टेलिभिजन प्रस्तोताको छवि बनाएकी थिइन् । त्यसपछि पनि उनले विभिन्न टेलिभिजन कार्यक्रम संचालन गरिरहेकी छिन् । आफ्नो ग्लामरस पहिचानलाई फेरि एकपटक सबैमाझ प्रस्तुत गर्दै जेसिकाले हालै निकै नै कामुक फोटोसुट गरेकी छिन् । बेलायती वेवसाइट नट्सका लागि उनले निकै कामोत्तेजक तस्वीर खिचाएकी हुन् । हेरौं उनका पछिल्ला तस्वीरहरुः









No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Cinetimes - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger