Wednesday, February 22, 2012

पौडी पहिरनमा टपटेन मोडेल (फोटो फिचर सहित)

खेलकुद सम्बन्धि दक्षिण अफ्रिकी चर्चित म्यागेजिनले आफ्नो यो वर्षको पौडी पहिरन सम्बन्धि विशेष अंकमा विश्वका चर्चित दश जना हट मोडेलहरुलाई समावेश गरेकेा छ । टप टेन स्विमस्विट गर्लको रुपमा समावेश गरिएका उत्कृष्ट दश कामुक मोडेलहरुलाई निकै उत्तेजक बिकिनी पहिरनमा प्रस्तुत गरिएको छ ।

यसमा सबैभन्दा पहिलो स्थानमा अमेरिकी मोडेल तथा हलिउड नायिका केट अप्टन परेकी छिन् । त्यस्तै दोश्रो स्थानमा डेनमार्ककी मोडेल निना अगडल, तेश्रोमा थाइ मूलकी अमेरिकी मोडेल क्रिसी टेगन तथा चौथोमा पनि अमेरिकी मोडेल एलिजा मिलर परेकी छिन् ।

पाँचौ स्थानमा इजरायली मोडेल बार रेफेली, छैटौँमा रसियन मोडेल इरिना श्याक, सातौँमा ब्राजिलियन मोडेल सिन्टिना डिकर, आठौँमा अमेरिकी मोडेल एरियल मेरेडिथ, नबौँमा अमेरिकी फेसन मोडेल मिचेल भावेर तथा दशौँमा अफ्रिकी मोडेल किर्बि ग्राफिन परेकी छिन् । यी टपटेन मोडेलको तस्वीर क्रमैसँग तल प्रस्तुत गरिएको छ । एजेन्सीको सहयोगमा ।










No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Cinetimes - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger