Sunday, February 26, 2012

पूनमको अर्को धमाका


भारतीय मोडेल पूनम पाण्डेको नाम फेसनको दुनियामा रुची राख्नेको मुखैमा झुण्डिन थालेको नाम हो भन्दा पनि फरक नपर्ला । इन्टरनेट सामाजिक संजालमार्फत आफ्ना बोल्ड तस्वीर र स्टेटमेन्टमार्फत पूनमले फ्यानहरुलाई सन्तुष्टी प्रदान गर्दै तथा तरंगित पार्दै आएकी छिन् ।

पूनम आफ्नो उक्त गतिलाई धीमा गर्ने मनसायमा छैनिन् र आफ्नो कार्यलाई निरन्तरता दिँदै वा अझ गतिवान बनाउँदै अघि बढिरहेकी छिन् । यसैक्रममा उनले टि्वटरमा अर्को बिकिनी पोज अपलोड गरेकी छिन् ।

कालो रंगको बिकिनीमा निकै कामुक देखिएकी पूनमले तस्वीरसँगै लेखेकी छिन्, ‘टि्वटहार्ट, तपाइँहरुको मायाको लागि धेरै धेरै धन्यवाद, ही ही, सरी बिकिनी पाण्डे । लव यू अल ।’

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Cinetimes - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger