Wednesday, March 7, 2012

होलीमा पूनम






भारतीय मोडेल पूनम पाण्डे चर्चा बटुल्नका लागि हरेक हतकण्डा अपनाउन पछि पर्दिनन् ।

त्यहीँ कुरालाई पुष्टि गर्दै उनले पब्लिसिटीका लागि पछिल्लोपटक होलीको बहानामा अश्लील भिडियो सार्वजनिक गरेकी छिन् ।

यो भिडियोमा पूनमले आफ्नो पूरै हद पार गरेकी छिन् ।

बिकिनीमा होली खेल्दै गरेकी पूनमले केही अश्लील हर्कत पनि देखाएकी छिन् । उनको उत्तेजक डर्टी भिडियो हेर्नुहोस्

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Cinetimes - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger