Showing posts with label Poonam Pandey Vs Sherlyn. Show all posts
Showing posts with label Poonam Pandey Vs Sherlyn. Show all posts

Wednesday, February 22, 2012

पूनमलाई टक्कर दिँदै फेरी नांगिइन् चोपडा

बलिउड अभिनेत्री तथा मोडेल शर्लिन चोपडा आफ्नो बोल्ड छविका कारण चर्चित छिन् । उनलाई बलिउडमा बोल्डनेसको जग्गा आफ्नो पेवा हो भन्ने लाग्दो रहेछ । तर पछिल्लो समयमा पूनम पाण्डेले कामुकताको हद नाघिदिएपछि शर्लिनलाई आफु पछाडि परेको भान भयो । सायद त्यहीँ भएर होला उनले बोल्ड हिरोइनको नम्बर १ मा मै छु भन्ने देखाउन हालै फेरी नांगो तस्वीर टि्वटरमा अपलोड गरेकी छिन् ।

हुनत उनले टि्वटरमा न्यूज फोटो अपलोड गरेको यो पहिलो पटक होइन । यसअघि त्यस्तै नांगो फोटोका कारण टि्वटरले उनको अकाउण्ट नै प्रतिबन्धित गरेको थियो । अकाउण्ट नै बन्द भएपछि उनले उक्त फोटो हटाएकी थिइन् र अकाउण्ट पुनः संचालन भएको थियो ।

यसअघि नांगो फोटो राख्दा अकाउण्ट बन्द गरिएको घटना उनले सायद सम्भिmन सकिनन् त्यसैले फेरी अर्को नांगो फोटो अपलोड गरेकी छिन् । चोपडालाई सायद पूनमप्रति साह्रै डर लाग्न थालेछ क्यारे पटकपटक न्यूड पोजमार्फत आफ्नो ग्लामर एक्सपोज गर्ने कोसिस गरिरहेकी छिन् ।

पूनम पाण्डे जति बोल्ड रुपमा प्रस्तुत भएपछि अहिलेसम्म नांगिएकी छैनिन् अझ भनौँ सीमा तोडेकी छैनिन् । तर बलिउडमा लामो समयदेखि गायब भएकी चोपडाले नांगोपनबाट कम ब्याक गर्ने कोसिस गरेकी छिन् ।

चोपडाले सायद पूनमको हट फिगर देखेर लोभिएका प्रसंसकहरुको मन तान्ने कोसिस गरेकी छिन् र आफु उनीभन्दा अब्बल रहेको देखाउन सर्वांग नांगो बनेकी छिन् । अब अनुमान गर्न सकिन्छ की पूनम र चोपडाको बोल्ड बन्ने प्रतिस्पर्धा चल्नेछ, टि्वटर मार्फत । आखिर हामी दर्शकलाई त फाइदा नै भयो नी । एकपछि अर्को गर्दै हट तस्वीर हेर्न पाइने भयो । हैन र ? एजेन्सीको सहयोगमा


 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Cinetimes - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger