Showing posts with label Medha Raghunthan. Show all posts
Showing posts with label Medha Raghunthan. Show all posts
Saturday, July 2, 2011
मेधा रघुनथनलाई बहुमुखी प्रतिभाको धनी
मेधा रघुनथनलाई बहुमुखी प्रतिभाको धनीको रुपमा हेरिन्छ । उनले अभिनय गरेको तमिल फिल्महरु दर्शकहरुमाझ चर्चित छन् । एक सफल नायिकाको अलवा मेधाले फेसन संसारमा पनि आफ्नो हैकम कायमै राखेकी छिन् । उनलाई धेरैले कुशल टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा समेत चिन्दछन् । रमाइलोको कुरा के छ भने मेधालाई जिरो फिगर बनाउन मात्र हैन, यसलाई सेक्सी शैलीमा प्रस्तुत गर्ने जादु पनि छ । जब उनी कुनै फेसन शोको रातो कार्पेटमा देखापर्छिन्, उनको आकर्षक पहिरन, हिडाइ र मुस्कानबाट दर्शक तथा फ्यानहरु दिवाना हुन्छन् । के गर्ने ? उनको रुप नै छ यस्तो । समकक्षी मोडेल र अन्य हउिलड सुन्दरीहरुबाट धेरै कुरा सिकेको उनी बताउछिन् । हालै आयोजित एक फेसन शोमा मेधा यस्तो देखिएकी थिइन् । तस्वीरः एजेन्सी
Subscribe to:
Posts (Atom)
