Showing posts with label Rihanna. Show all posts
Showing posts with label Rihanna. Show all posts

Monday, January 2, 2012

रिहन्नाको रमाइलो

पप क्विन रिहान्नाको परिचय केवल गायिकामा मात्र सिमित छैन । रिहान्ना हट मोडेल समेत हुन् । २३ वर्षकी यी गायिका तथा मोडेलले केही समयअघि पातले गुप्तांग छोपेर फोटोसेसन गराएकी थिइन् । उनले हालै बार्बाडोजको सामुदि्रक किनारामा विदा मनाउने क्रममा सुन्तले रंगको हट बिकिनीमा प्रस्तुत भइन् । सन् २०११ मा तेस्रो बरियताकी चर्चित सेलिबि्रटीसमेत रहेकी निकै सुगठित सरीर रहेकी रिहान्नाको सारिरिक तन्दुरुस्ती लोभलाग्दो थियो । हेरौा न उनका केही पोजहरु ।







 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Cinetimes - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger