Saturday, July 2, 2011

मेधा रघुनथनलाई बहुमुखी प्रतिभाको धनी






मेधा रघुनथनलाई बहुमुखी प्रतिभाको धनीको रुपमा हेरिन्छ । उनले अभिनय गरेको तमिल फिल्महरु दर्शकहरुमाझ चर्चित छन् । एक सफल नायिकाको अलवा मेधाले फेसन संसारमा पनि आफ्नो हैकम कायमै राखेकी छिन् । उनलाई धेरैले कुशल टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा समेत चिन्दछन् । रमाइलोको कुरा के छ भने मेधालाई जिरो फिगर बनाउन मात्र हैन, यसलाई सेक्सी शैलीमा प्रस्तुत गर्ने जादु पनि छ । जब उनी कुनै फेसन शोको रातो कार्पेटमा देखापर्छिन्, उनको आकर्षक पहिरन, हिडाइ र मुस्कानबाट दर्शक तथा फ्यानहरु दिवाना हुन्छन् । के गर्ने ? उनको रुप नै छ यस्तो । समकक्षी मोडेल र अन्य हउिलड सुन्दरीहरुबाट धेरै कुरा सिकेको उनी बताउछिन् । हालै आयोजित एक फेसन शोमा मेधा यस्तो देखिएकी थिइन् । तस्वीरः एजेन्सी

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Cinetimes - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger